Naruwana

नरुव न, चाहन्छु म तिमीलाई
नरिसाऊ न, तिमीबिना को छ र?
यो मन, तिमी नै बुझ न मलाई

नजाऊ न, एक्लो हुन म सक्दिन
बसिदेऊ न, तिमीबिना को छ र?
मेरो साथ तिमी नछोड न सधैँ

जति टाढा जान्छु म
तिमीलाई पाउँछु म
सुनसान लाग्छ यो संसार
एकचोटि मलाई बाँध्न देऊ
एकचोटि मलाई रम्न देऊ
तिम्रो त्यो न्यानो अँगालोमा

नरुव न, चाहन्छु म तिमीलाई
नरिसाऊ न, तिमीबिना को छ र?
यो मन, तिमी नै बुझ न मलाई

नजाऊ न, एक्लो हुन म सक्दिन
बसिदेऊ न, तिमी बिना को छ र?
मेरो साथ तिमी नछोड न सधैँ



Credits
Writer(s): Brijesh Shrestha
Lyrics powered by www.musixmatch.com

Link