Sadhai Sadhai

ना-ना-ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना-ना-ना

तिम्रो, तिम्रो हरेक बोलिमा म फिदा
तिम्रो, तिम्रो हरेक शब्दमा म फिदा
हेर-हेरन यो हावा पनि बोल्दैछ
बुझ-बुझन यो माया तिमी बुझन

सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैं
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैं

I've never met a girl like you before
I wanna take you out somewhere we belong
Together, forever, no anticipation, no nothing
Just you and me out there in green high hills
Baby girl, I wanted to say you something
I'm that guy who loves you with all of his heart, babe, ah
And you can put your trust on me
किनकी माया गर्छु सधैं-सधैंको लागि

हामी दुईजनाको मिलन हुन नै छ
हाम्रो माया त सधैं रहने छ
दुईजनाको मिलन हुन नै छ
हाम्रो माया त सधैं रहने छ

सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैं
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैं

तिम्रो साथ छ, मेरो साथ छ
छ मुटुमा मेरो तिम्रो नाम छ

तिम्रो, तिम्रो हरेक बोलिमा म फिदा
तिम्रो, तिम्रो हरेक शब्दमा फिदा
हेर-हेरन यो हावा पनि बोल्दैछ
बुझ-बुझन यो माया तिमी बुझन

सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैं
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैं
सधैं-सधैंको लागि, सधैं-सधैंको लागि
सधैं-सधैंको लागि, सधैं-सधैं



Credits
Writer(s): Brijesh Shrestha
Lyrics powered by www.musixmatch.com

Link