Bhani De E Hawa

एक्लो भो पहर, शून्य भो सहर
भनिदे, ए हावा, सुनाइदे यो खबर
भनिदे, ए हावा, सुनाइदे यो खबर

अँध्यारो छ, अधूरो छ तिमीबिना जीवन मेरो
तिमी नै हौ मायाको न्यानो छहारी मेरो

भनिदे, ए हावा, सुनाइदे यो खबर
भनिदे, ए हावा, सुनाइदे यो खबर

सुनसान-सुनसान छ, न कतै छ मन भुल्ने ठाउँ
सकिन यो मनलाई थाम्न, बसूँ म कसरी यहाँ?

भनिदे, ए हावा, सुनाइदे यो खबर
भनिदे, ए हावा, सुनाइदे यो खबर
सुनाइदे यो खबर
सुनाइदे यो खबर



Credits
Lyrics powered by www.musixmatch.com

Link