Deurali

देउरालीको चौतारीमा, एहै, तिम्रो माया सँगालेको छु
कर्के नजर, मीठो मुस्कान, एहै, यो मुटुमा सँगालेको छु

आ, आ-हा
आ, आ-हा
ए कान्छी
ए कान्छी, तिम्रो लागि यो ज्यान साँच्याछु

पर्खिबसेँ देउरालीमा, कुरिरहेँ दोबाटोमा
पर्खिबसेँ देउरालीमा, कुरिरहेँ दोबाटोमा
तिम्रै गीत गुञ्जिएछ हावा, पानी, यो माटोमा

झरनाको सुसाइले, एहै, तिमीलाई नै बोलाएछ

हा, आ-हा
आ, आ-हा
ए कान्छी
ए कान्छी, तिम्रो लागि यो ज्यान साँच्याछु

रोदी अनि मारुनीमा तिम्रै गीत गुञ्जिएछ
रोदी अनि मारुनीमा तिम्रै गीत गुञ्जिएछ
सारङ्गी र बाँसुरीमा तिम्रै धुन सजिएछ

कोइलीको भाकाले, एहै, तिमीलाई नै बोलाएछ

देउरालीको चौतारीमा, एहै, तिम्रो माया सँगालेको छु
कर्के नजर, मीठो मुस्कान, एहै, यो मुटुमा सँगालेको छु
कर्के नजर, मीठो मुस्कान, एहै, यो मुटुमा सँगालेको छु

हा, आ-हा
आ, आ-हा
ए कान्छी
ए कान्छी, तिम्रो लागि यो ज्यान साँच्याछु

हो, तिम्रो लागि यो ज्यान साँच्याछु
तिम्रो लागि यो ज्यान साँच्याछु
तिम्रो लागि यो ज्यान साँच्याछु
तिम्रो लागि यो ज्यान साँच्याछु

Credits
Lyrics powered by www.musixmatch.com

Link