Intro - Ma Ra Malai

म यति सम्म बुझ्छु, र मलाई जति अनुभव
मेरो ज्ञानले भ्याएसम्म म तिम्रो विश्वास गर्छु
म यति सम्म बुझ्छु, र मलाई जति अनुभव
मेरो ज्ञानले भ्याएसम्म म तिम्रो...

म र मलाई, म र मलाई
म केवल मेरो लागि मलाई
म र मलाई, म र मलाई
म केवल मेरो लागि...

म यति सम्म मान्छु मलाई त्यति थाहै छैन
मेरो ज्यानले थामेसम्म, र मलाई ढाल्ने छैन
म यति सम्म मान्छु मलाई त्यति थाहै छैन
मेरो ज्यानले थामेसम्म, म र मलाई...

म र मलाई, म र मलाई
म केवल मेरो लागि मलाई
म र मलाई, म र मलाई
म केवल मेरो लागि...

म केवल मेरो लागि
म केवल मेरो लागि

म र मलाई, म र मलाई
म केवल मेरो लागि मलाई
म र मलाई, म र मलाई
म केवल मेरो लागि...

म जति सम्म भन्छु
झूटो मैले बोल्या होइन
मेरो ज्ञानले भ्याएसम्म
तिम्रो भर म पर्ने छैन



Credits
Writer(s): Albatross
Lyrics powered by www.musixmatch.com

Link