Daibako Hatma

सबैको मनमा जलन छ भन्छन्
सबैको मनमा जलन छ भन्छन्
यहाँको यस्तै चलन छ भन्छन्
यहाँको यस्तै चलन छ भन्छन्
सबैको मनमा...

कोसँग मागूँ? पोल्दै छ घाउ
कोसँग मागूँ? पोल्दै छ घाउ
कोसँग मागूँ? पोल्दै छ घाउ
कोसँग मागूँ? पोल्दै छ घाउ

दुश्मनसँग मलम छ भन्छन्
दुश्मनसँग मलम छ भन्छन्
यहाँको यस्तै चलन छ भन्छन्
यहाँको यस्तै चलन छ भन्छन्
सबैको मनमा...

न बोल्छन् साँचो न सुन्छन् कोही
न बोल्छन् साँचो न सुन्छन् कोही
न बोल्छन् साँचो न सुन्छन् कोही

झूठको सीमा चरम छ भन्छन्
झूठको सीमा चरम छ भन्छन्
यहाँको यस्तै चलन छ भन्छन्
यहाँको यस्तै चलन छ भन्छन्
सबैको मनमा...

कसरी लेखूँ म अर्कै भाग्य?
कसरी लेखूँ म अर्कै भाग्य?
कसरी लेखूँ म अर्कै भाग्य?
कसरी लेखूँ म अर्कै भाग्य?

दैवको हातमा कलम छ भन्छन्
दैवको हातमा कलम छ भन्छन्
यहाँको यस्तै चलन छ भन्छन्
यहाँको यस्तै चलन छ भन्छन्
सबैको मनमा...



Credits
Lyrics powered by www.musixmatch.com

Link