Kunai Bela Ma

जे गर्न पनि तयार थिएँ म
जे गर्न पनि तयार थिएँ म
प्रेमको डुङ्गामा सवार थिएँ म
जे गर्न पनि तयार थिएँ म
प्रेमको डुङ्गामा सवार थिएँ म

अल्झेर पातमा बनेको छु शीत
अल्झेर पातमा बनेको छु शीत
अल्झेर पातमा बनेको छु शीत

नत्र भए त बेकार थिएँ म
नत्र भए त बेकार थिएँ म
प्रेमको डुङ्गामा सवार थिएँ म

फूल देखेर झस्किन्छ यो मन
फूल देखेर झस्किन्छ यो मन
फूल देखेर झस्किन्छ यो मन
फूल देखेर झस्किन्छ यो मन

कुनै बेला आफै बहार थिएँ म
कुनै बेला आफै बहार थिएँ म
प्रेमको डुङ्गामा सवार थिएँ म

किन बिझ्यो आज सम्झनाले मेरो?
किन बिझ्यो आज सम्झनाले मेरो?
किन बिझ्यो आज सम्झनाले मेरो?

हिजो त बाँच्ने आधार थिएँ म
हिजो त बाँच्ने आधार थिएँ म
प्रेमको डुङ्गामा सवार थिएँ म



Credits
Lyrics powered by www.musixmatch.com

Link