Bhagwan Ma

भगवान म चंगा भई उडिदिन्छु, तिमी धागो छोड्दै जाऊ

उड्दा उड्दै चुँडिन लागे, तिमी आई बचाऊ

चंगा जस्तै जीवन मेरो, आकाशिदै कहाँ पुग्ने हो?

थाहा छैन प्रभु मलाई, कहिले धागो चुँडिने हो?
कहिले धागो चुँडिने हो?
भगवान म चंगा भई उडिदिन्छु, तिमी धागो छोड्दै जाऊ

जीवन रहेसम्म प्रभु म, जगमा केही गरिरहूँ
जीवन रहेसम्म प्रभु म, जगमा केही गरिरहूँ
सुकर्महरुको रेखा कोर्दै, अन्तमा तिमीमै बिलिन होउँ
अन्तमा तिमीमै बिलिन होउँ
भगवान म चंगा भई उडिदिन्छु, तिमी धागो छोड्दै जाऊ
भगवान म चंगा भई उडिदिन्छु, तिमी धागो छोड्दै जाऊ
उड्दा उड्दै चुँडिन लागे, तिमी आई बचाऊ
भगवान म चंगा भई उडिदिन्छु, तिमी धागो छोड्दै जाऊ

Credits
Lyrics powered by www.musixmatch.com

Link