Hawa Sari

हावासरि, माया, हावासरि
तिमी नै हौ मेरो मनको परी

हावासरि, माया, हावासरि
तिमी नै हौ मेरो मनको परी

तिमीबिना जीवन छ साह्रै अँधेरी
तिमीबिना जीवन छ साह्रै अँधेरी
तिमीबिना जीवन छ साह्रै अँधेरी
तिमीबिना जीवन छ साह्रै अँधेरी

हावासरि, माया, हावासरि
तिमी नै हौ मेरो मनको परी

तिमीबिना जीवन छ साह्रै अँधेरी
तिमीबिना जीवन छ साह्रै अँधेरी

बाचूँ म कसरी तिमीबिना?
तिम्रै माया छ यो मुटुमा
तिमीसँग बोलेँ र हाँसेँ, तिमीसँग प्रीत यो साटेँ
भुलेर नजानू है, माया

जुनीजुनी तिम्रै बानी
निरन्तर तिम्रै सपनी
भुलेर नजानू है, माया

तिमीबिना जीवन छ साह्रै अँधेरी
तिमीबिना जीवन छ साह्रै अँधेरी
तिमीबिना जीवन छ साह्रै अँधेरी
तिमीबिना जीवन छ साह्रै अँधेरी

तिमीबिना जीवन छ साह्रै अँधेरी
तिमीबिना जीवन छ साह्रै अँधेरी



Credits
Lyrics powered by www.musixmatch.com

Link