K Rahayo Ra

के रह्यो र जिन्दगीमा साँचो माया साटेको?
के रह्यो र जिन्दगीमा साँचो माया साटेको?
सँगै-सँगै हाँसेको, सँगै-सँगै बाँचेको
सँगै-सँगै हाँसेको, सँगै-सँगै बाँचेको
तर पनि किन होला हाम्ले एकअर्कालाई नबुझेको?
एकअर्कालाई नबुझेको

धेरै-धेरै वाचा थिए हाम्रो यो जुनीको यात्रा पार गर्ने
धेरै-धेरै वाचा थिए हाम्रो यो जुनीको यात्रा पार गर्ने
जति आँधीबेरी आए पनि
जति आँधीबेरी आए पनि अमर दियो जस्तै हामी बल्ने
अमर दियो जस्तै हामी बल्ने

के रह्यो र जिन्दगीमा?

Yeah-yeah
Yeah-yeah, ना

मलाई जस्तै तिम्लाई पनि कतै यादैयादले मार्छ कि होलान्
मलाई जस्तै तिम्लाई पनि कतै यादैयादले मार्छ कि होलान्
मेरा आँखाहरू रोएजस्तै
मेरा आँखाहरू रोएजस्तै तिम्रा आँखाहरू पनि रोलान्
तिम्रा आँखाहरू पनि रोलान्

के रह्यो र जिन्दगीमा साँचो माया साटेको?
के रह्यो र जिन्दगीमा साँचो माया साटेको?
सँगै-सँगै हाँसेको, सँगै-सँगै बाँचेको
सँगै-सँगै हाँसेको, सँगै-सँगै बाँचेको
तर पनि किन होला हाम्ले एकअर्कालाई नबुझेको?

Yeah-yeah
Yeah-yeah
Yeah-yeah



Credits
Lyrics powered by www.musixmatch.com

Link