Jhimjhim Garda

झिमझिम गर्दा परेलीमा बास मागूँ लाग्छ
हे, झिमझिम गर्दा परेलीमा बास मागूँ लाग्छ
सिमसिम पानी पर्दा काखमा ओत लागूँ लाग्छ
झिमझिम गर्दा परेलीमा बास मागूँ लाग्छ
सिमसिम पानी पर्दा काखमा ओत लागूँ लाग्छ
झिमझिम गर्दा परेलीमा बास मागूँ लाग्छ
सिमसिम पानी पर्दा काखमा ओत लागूँ लाग्छ

गलाभरि मायाको हार सजाइदिऊँ कि?
गलाभरि मायाको हार सजाइदिऊँ कि?
गालाभरि प्रीतिको रङ्ग छरिदिऊँ कि?
किन होला हिजोआज खुलदुली चल्छ
तिम्रो साथ नपाएर यो मन मेरो जल्छ

झिमझिम गर्दा परेलीमा बास मागूँ लाग्छ
सिमसिम पानी पर्दा काखमा ओत लागूँ लाग्छ
झिमझिम गर्दा परेलीमा बास मागूँ लाग्छ
सिमसिम पानी पर्दा काखमा ओत लागूँ लाग्छ

कलिलो यो प्रीतको बोटमा नलागोस् है चोट
कलिलो यो प्रीतको बोटमा नलागोस् है चोट
कहिलेकाहीँ त राखूँ लाग्छ ओठमाथि ओठ
किन होला यो मन हरपल तिम्रै पछि धाउँछ
तिम्रो साथ नपाएर छटपटिन थाल्छ

झिमझिम गर्दा परेलीमा बास मागूँ लाग्छ
हे, झिमझिम गर्दा परेलीमा बास मागूँ लाग्छ
सिमसिम पानी पर्दा काखमा ओत लागूँ लाग्छ
झिमझिम गर्दा परेलीमा बास मागूँ लाग्छ
सिमसिम पानी पर्दा काखमा ओत लागूँ लाग्छ
झिमझिम गर्दा परेलीमा बास मागूँ लाग्छ
सिमसिम पानी पर्दा काखमा ओत लागूँ लाग्छ



Credits
Lyrics powered by www.musixmatch.com

Link