Purano Bho Bhanchan

पुरानो भो भन्छन्, ए-हे, आ-हा, ए-हे
पुरानो भो भन्छन् हाम्रो प्रेम कहानी
तन डुब्दो घाम भयो, मन छ बिहानी
मन छ बिहानी, मन छ बिहानी
पुरानो भो भन्छन्, ए-हे, आ-हा

चाहनाले आकाश छुँदा उड्छु माथि-माथि
चाहनाले आकाश छुँदा उड्छु माथि-माथि

केश भयो हिउँपुञ्ज
केश भयो हिउँपुञ्ज, मन अझै जवानी
मन अझै जवानी, मन अझै जवानी
पुरानो भो भन्छन्, mm-hmm, हे-हे

आजै जस्तो हुँदा रैछन् बितेका ती दिन
आजै जस्तो हुँदा रैछन् बितेका ती दिन

दागबत्ती नसकिँदै
दागबत्ती नसकिँदै भयो रे खरानी
भयो रे खरानी, भयो रे खरानी

पुरानो भो भन्छन्, ए-हे, आ-हा, ओ-हो
पुरानो भो भन्छन् हाम्रो प्रेम कहानी
तन डुब्दो घाम भयो, मन छ बिहानी
मन छ बिहानी, मन छ बिहानी
पुरानो भो भन्छन्, हो-हो, ओ-हो



Credits
Lyrics powered by www.musixmatch.com

Link