Badmash

मै हुँ भन्ने मान्छे नै आजभोलि
हो, मै हुँ भन्ने मान्छे नै आजभोलि
दास भइराछन्, दास भइराछन्
आँखा जुध्ने बित्तिकै कोही-कोही त
बदमास भइराछन्, बदमास भइराछन्
बदमास भइराछन्, बदमास भइराछन्
बदमास भइराछन्, बदमास भइराछन्
हे, आँखा जुध्ने बित्तिकै कोही-कोही त
बदमास भइराछन्, बदमास भइराछन्

यिनलाई मात्रै जवानी, भुईँमा खुट्टै नहुनी
हो, यिनलाई मात्रै जवानी, भुईँमा खुट्टै नहुनी

दिलमायाको जवानीले कोही-कोही त
खलास भइराछन्, खलास भइराछन्
खलास भइराछन्, खलास भइराछन्
खलास भइराछन्, खलास भइराछन्
मै हुँ भन्ने मान्छे नै आजभोलि

एकान्तमा बेइमानी नगर्ने त को छ नि?
हो, एकान्तमा बेइमानी नगर्ने त को छ नि?

टप्पै टिपी टोकूँ जस्तो कोही-कोही त
भटमास भइराछन्, भटमास भइराछन्
भटमास भइराछन्, भटमास भइराछन्
भटमास भइराछन्, भटमास भइराछन्

हे, आँखा जुध्ने बित्तिकै कोही-कोही त
बदमास भइराछन्, बदमास भइराछन्
दिलमायाको जवानीले कोही-कोही त
खलास भइराछन्, खलास भइराछन्
टप्पै टिपी टोकूँ जस्तो कोही-कोही त
भटमास भइराछन्, भटमास भइराछन्
मै हुँ भन्ने मान्छे नै आजभोलि...



Credits
Writer(s): Rajendra Thapa
Lyrics powered by www.musixmatch.com

Link