Aaja Ho Ki Bholi

आज हो कि भोलिसम्म? जिन्दगीको भर के छ?
जिन्दगीको भर के छ?
छोडिदेऊ दुःखी हुन, रमाइलो संसार छ
हो, रमाइलो संसार छ
हो, रमाइलो संसार छ
आज हो कि भोलिसम्म?

जु-जु-जु, जु-जु-जु, जु-जु-जु, जु-जु, जु-जु-जु
ला-ला-ला, ला-ला-ला, ला-ला-ला, ला-ला, ला-ला-ला

झुमिरहूँ जस्तो लाग्छ, घुमिरहूँ जस्तो लाग्छ
गाजलु यो साँझलाई छेकिरहूँ जस्तो लाग्छ

जूनबुटे आकाश छ, मन्द-मन्द बतास छ
छोडिदेऊ दुःखी हुन, रमाइलो संसार छ
हो, रमाइलो संसार छ
आज हो कि भोलिसम्म?

जु-जु-जु, जु-जु-जु, जु-जु-जु, जु-जु, जु-जु-जु
ला-ला-ला, ला-ला-ला, ला-ला-ला, ला-ला, ला-ला-ला

जिन्दगी हो नाच्नलाई, जिन्दगी हो हाँस्नलाई
मर्नलाई चाहिँदैन, जिन्दगी हो बाँच्नलाई
जिन्दगी हो बाँच्नलाई

सृष्टिभरि मिठास छ, फूलभरि सुवास छ

छोडिदेऊ दुःखी हुन, रमाइलो संसार छ
हो, रमाइलो संसार छ

आज हो कि भोलिसम्म? जिन्दगीको भर के छ?
जिन्दगीको भर के छ?
छोडिदेऊ दुःखी हुन, रमाइलो संसार छ
हो, रमाइलो संसार छ
हो, रमाइलो संसार छ



Credits
Lyrics powered by www.musixmatch.com

Link