Timro Mayama Dubna Deu Malai (Female Version)

तिम्रो मायामा डुब्न देऊ मलाई
राखिदेऊ कतै मुटुको छेउ मलाई
तिम्रो मायामा डुब्न देऊ मलाई
राखिदेऊ कतै मुटुको छेउ मलाई

तिम्रो साथ पाउन चाहन्छु
तिम्रै गीत गाउन चाहन्छु
तिम्रो मायामा डुब्न देऊ मलाई

चाहना तिमी मेरो जीवनको
तिमी हौ खुशी मेरो यो मनको
हो, चाहना तिमी मेरो जीवनको
तिमी हौ खुशी मेरो यो मनको
तिम्रो मायामा डुब्न देऊ मलाई

सजाको छु मनमा मायाको घर
सोचिरहेछु तिम्लाई हरेक प्रहर
हो, सजाको छु मनमा मायाको घर
सोचिरहेछु तिम्लाई हरेक प्रहर
तिम्रो मायामा डुब्न देऊ मलाई



Credits
Writer(s): Birat Kadariya
Lyrics powered by www.musixmatch.com

Link