Jindagi Yo Kasto Raicha

जिन्दगी यो कस्तो रैछ।
जिन्दगी यो कस्तो रैछ
मुस्किल मुस्किल चल्दो रैछ।
भाग्य पनि तेस्तै रैछ
भाग्य पनि तेस्तै रैछ
मलाइ मात्र छल्दो रैछ।
मलाई मात्र छल्दो रैछ।
जिन्दगी यो कस्तो रैछ

माया शीत मुटु साटे भगवान सित बर मागे
माया शीत मुटु साटे भगवान सित बर मागे
भगवान शीत वर मागे ।
भगवान पनि तेस्तै रैछ भित्र भित्रै जल्दो रैछ
भाग्य पनि तेस्तै रैछ
भाग्य पनि तेस्तै रैछ
मलाइ मात्र छल्दो रैछ
मलाई मात्र छल्दो रैछ।
जिन्दगी यो कस्तो रैछ

सपना थिए सब्को हुने उडि जुन तारा छुने
सपना थिए सब्को हुने उडि जुन तारा छुने
उडि जुन तारा छुने।
उडि जुन तारा छुने।
सपना पनि तेस्तै रैछ मिर्मिरे मै ढल्दो रैछ।
भाग्य पनि तेस्तै रैछ
भाग्य पनि तेस्तै रैछ
मलाइ मात्र छ्ल्दो रैछ।
मलाइ मात्र छ्ल्दो रैछ।
जिन्दगी यो कस्तो रैछ



Credits
Lyrics powered by www.musixmatch.com

Link