Kun Mandirma

कुन मन्दिरमा सजिएछु?
कुन देउतामा पुजिएछु?
यात्रा विहीन म एउटा मान्छे
यात्रा विहीन म एउटा मान्छे

दोबाटोमा नै अल्झिएछु
चौबाटोमा नै भुलेछु
यात्रा विहीन म एउटा मान्छे
यात्रा विहीन म एउटा मान्छे

अनमोलमा नै बेचिने
गल्लीगल्लीमा लुटिने
कति सस्तो म एउटा मान्छे?
जहाँसुकै म छोडिने

अनमोलमा नै बेचिने
गल्लीगल्लीमा लुटिने
कति सस्तो म एउटा मान्छे?
जहाँसुकै म छोडिने
जहाँ पायो, त्यहीँमा भुलिने
कस्तो अनौठो म एउटा मान्छे?

कुन मन्दिरमा सजिएछु?
कुन देउतामा पुजिएछु?
यात्रा विहीन म एउटा मान्छे
यात्रा विहीन म एउटा मान्छे

चन्द्रमालाई छुन खोज्थेँ
पृथिवीमा नै बिलाएछु
कस्तो हुँ म एउटा मान्छे?
आफू आफैसँगै लुटिएर

चन्द्रमालाई छुन खोज्थेँ
पृथिवीमा नै बिलाएछु
कस्तो हुँ म एउटा मान्छे?
आफू आफैसँगै लुटिएर
अरूलाई खुसी दिँदै
बाँच्न खोज्ने कस्तो म मान्छे?

कुन मन्दिरमा सजिएछु?
कुन देउतामा पुजिएछु?
यात्रा विहीन म एउटा मान्छे
यात्रा विहीन म एउटा मान्छे

दोबाटोमा नै अल्झिएछु
चौबाटोमा नै भुलेछु
यात्रा विहीन म एउटा मान्छे
यात्रा विहीन म एउटा मान्छे



Credits
Writer(s): Kiran Ghauchan, Rahul Pradhan
Lyrics powered by www.musixmatch.com

Link