Pal Pal Roye Jindagima - Female Vocals

पलपल रोएँ जिन्दगीमा, हो-हो
पलपल रोएँ जिन्दगीमा, कति आँसु गए खेर
हो, सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर

चुरा लाउँला, धागो लाउँला
तिम्रै नामको सिन्दूर, हेर
चुरा लाउँला, धागो लाउँला
तिम्रै नामको सिन्दूर, हेर
सजाउँला यो जुनी भन्थेँ, सबै गयो खेर

एउटै कुरा भन्नु थियो, हो
एउटै कुरा भन्नु थियो, मनभित्रै रह्यो, हेर
हो, मुटुभित्र सजाएको घाउ बन्यो, हेर
मुटुभित्र सजाएको घाउ बन्यो, हेर
मुटुभित्र सजाएको घाउ बन्यो, हेर

सागर छोडी खोली रोज्यौ
माया मेरो भयो हेला
सागर छोडी खोली रोज्यौ
माया मेरो भयो हेला
अँधेरीको दियो रोज्यौ, जून गयो खेर

तिमीलाई भनी पर्खिबसेँ
तिमीलाई भनी पर्खिबसेँ, बैँस मेरो गयो, हेर
हो, बैँसको त के कुरा, जुनी गयो खेर
बैँसको त के कुरा, जुनी गयो खेर
बैँसको त के कुरा, जुनी गयो खेर

पलपल रोएँ जिन्दगीमा, कति आँसु गए खेर
हो, सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर

सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर
सँगालेर राख्या भए ताल बन्थ्यो, हेर



Credits
Writer(s): Raman Gayak
Lyrics powered by www.musixmatch.com

Link