Ramji Ko Baan Bhanda
देखेँ तिमीलाई दोबाटोमा, बाटै भूली आएँ म
एक नजर के हेर्यौ, होसै छोडी आँए म
देखेँ तिमीलाई दोबाटोमा, बाटै भूली आएँ म
एक नजर के हेर्यौ, होसै छोडी आँए म
गयो मनमा पिरतीको पहिरो
रामजीको बाणभन्दा, हे-हे (हे, हे, हे, हे)
रामजीको बाणभन्दा त्यो नजरको चोट गहिरो
त्यो नजरको चोट गहिरो, त्यो नजरको चोट गहिरो, हे-हे
शिवजीलाई भाङको नशा, मलाई तिम्रो अधर काफी
कृष्णजीलाई १६ सय, मलाई भने तिमी काफी
हो, शिवजीलाई भाङको नशा, मलाई तिम्रो अधर काफी
कृष्णजीलाई १६ सय, मलाई भने तिमी काफी
गयो मनमा पिरतीको पहिरो
रामजीको बाणभन्दा, हे-हे, हे (हे, हे, हे, हे)
रामजीको बाणभन्दा त्यो नजरको चोट गहिरो
त्यो नजरको चोट गहिरो, त्यो नजरको चोट गहिरो (हे, हे)
ब्रह्माजीलाई लोकको पिर, मलाई सधैँ तिम्रै साथी
इन्द्रजीलाई नाचको नशा, मलाई तिम्रै चाल काफी, हे-हे
ब्रह्माजीलाई लोकको पिर, मलाई सधैँ तिम्रै साथी
इन्द्रजीलाई नाचको नशा, मलाई तिम्रै चाल काफी

त्यो नजरको चोट गहिरो, त्यो नजरको चोट गहिरो...

Credits
Writer(s): Raman Gayak
Lyrics powered by www.musixmatch.com
Link
© 2024 All rights reserved. Rockol.com S.r.l. Website image policy
Rockol
- Rockol only uses images and photos made available for promotional purposes (“for press use”) by record companies, artist managements and p.r. agencies.
- Said images are used to exert a right to report and a finality of the criticism, in a degraded mode compliant to copyright laws, and exclusively inclosed in our own informative content.
- Only non-exclusive images addressed to newspaper use and, in general, copyright-free are accepted.
- Live photos are published when licensed by photographers whose copyright is quoted.
- Rockol is available to pay the right holder a fair fee should a published image’s author be unknown at the time of publishing.
Feedback
Please immediately report the presence of images possibly not compliant with the above cases so as to quickly verify an improper use: where confirmed, we would immediately proceed to their removal.