Ramji Ko Baan Bhanda

देखेँ तिमीलाई दोबाटोमा, बाटै भूली आएँ म
एक नजर के हेर्यौ, होसै छोडी आँए म
देखेँ तिमीलाई दोबाटोमा, बाटै भूली आएँ म
एक नजर के हेर्यौ, होसै छोडी आँए म

गयो मनमा पिरतीको पहिरो
रामजीको बाणभन्दा, हे-हे (हे, हे, हे, हे)
रामजीको बाणभन्दा त्यो नजरको चोट गहिरो
त्यो नजरको चोट गहिरो, त्यो नजरको चोट गहिरो, हे-हे

शिवजीलाई भाङको नशा, मलाई तिम्रो अधर काफी
कृष्णजीलाई १६ सय, मलाई भने तिमी काफी
हो, शिवजीलाई भाङको नशा, मलाई तिम्रो अधर काफी
कृष्णजीलाई १६ सय, मलाई भने तिमी काफी

गयो मनमा पिरतीको पहिरो
रामजीको बाणभन्दा, हे-हे, हे (हे, हे, हे, हे)
रामजीको बाणभन्दा त्यो नजरको चोट गहिरो
त्यो नजरको चोट गहिरो, त्यो नजरको चोट गहिरो (हे, हे)

ब्रह्माजीलाई लोकको पिर, मलाई सधैँ तिम्रै साथी
इन्द्रजीलाई नाचको नशा, मलाई तिम्रै चाल काफी, हे-हे
ब्रह्माजीलाई लोकको पिर, मलाई सधैँ तिम्रै साथी
इन्द्रजीलाई नाचको नशा, मलाई तिम्रै चाल काफी

गयो मनमा पिरतीको पहिरो
रामजीको बाणभन्दा, हे-हे (हे, हे, हे, हे)
रामजीको बाणभन्दा त्यो नजरको चोट गहिरो
त्यो नजरको चोट गहिरो, त्यो नजरको चोट गहिरो, हे-हे

देखेँ तिमीलाई दोबाटोमा, बाटै भूली आएँ म
एक नजर के हेर्यौ, होसै छोडी आँए म

गयो मनमा पिरतीको पहिरो
रामजीको बाणभन्दा, हे-हे (हे, हे, हे, हे)
रामजीको बाणभन्दा त्यो नजरको चोट गहिरो
त्यो नजरको चोट गहिरो, त्यो नजरको चोट गहिरो...



Credits
Writer(s): Raman Gayak
Lyrics powered by www.musixmatch.com

Link