Samsara

डुलेछु फेरि यहाँ, भिरालो बाटोमा
पुग्न छ मलाई त्यहाँ आनन्द छ जहाँ
अन्धकार छाएछ यहाँ
जान छ मलाई उज्यालो त्यो पारि डाँडा

यहाँ त फेरि दोहोऱ्याउन छ त्यही कथा घरीघरी
मोहको पर्खालभित्र कटेछ जिन्दगी
सक्दिन म रमाउन यहाँ
जान देऊ मलाई सुखको त्यो दुनियाँमा

जान देऊ, मलाई जान देऊ, नरोक, नरोक
छाडिदेऊ, मलाई छाडिदेऊ स्वतन्त्र, स्वतन्त्र
सक्दिन म रम्न यहाँ
जान देऊ मलाई सुखको त्यो दुनियाँमा

नरोक मलाई, मलाई जानु त छ कहाँ



Credits
Writer(s): Bipul Chettri
Lyrics powered by www.musixmatch.com

Link