Naya Din

आयो है यो दिनहरू कस्तो
बेचैनी यो रात-रातको, hmm
महामारीसँग संसार लडेछ आज
हाहाकार मचेछ चारैतिर आज
आयो है कस्तो दिन (दिन, दिन, दिन) यहाँ

बसेछु एकान्तमा म यहाँ
कुरेछु प्रतीक्षामा म यहाँ, यहाँ
सम्झन्दछु रमाइलो ती पलहरू
आशा राख्छु, आउनेछ ती क्षणहरू
फेरी यहाँ एक दिन (दिन, दिन, दिन) यहाँ

फर्काइदेऊ मेरो पुरानो त्यो संसार
जिउन सक्दिन म यहाँ
यहाँ

फर्काइदेऊ मेरो पुरानो त्यो संसार
जिउन सक्दिन म यहाँ



Credits
Writer(s): Bipul Chettri
Lyrics powered by www.musixmatch.com

Link