Sukumbaasi

किन जानु म फेरि फर्केर
बिरानो घरको कोलाहलमा?
पाइलाले बिर्सेको, छाडेर हिँडेको
सम्झनाधरि नबोकेर मनमा

घर भनेको हुँदो रहेनछ
ठेगानाले पुग्दो रहेनछ
सुकुम्वासी जिन्दगीमा यो

घर भनेको हुँदो रहेनछ
ठेगानाले पुग्दो रहेनछ



Credits
Writer(s): Sajjan Vaidya
Lyrics powered by www.musixmatch.com

Link