Maila Timilai Chahera

मैले तिमीलाई चाहेर पनि तिम्रो नजिक म आउन सकिन
शायद मेरो कमजोरी हो या मेरो विवशता
मैले तिमीलाई चाहेर पनि तिम्रो नजिक म आउन सकिन
शायद मेरो कमजोरी हो या मेरो विवशता

जूनतारा हेरेर कैयौँ चिसा रात बिताएँ
तिमी आउने बाटो हेरेर कैयौँ ऋतु डुबिसके

मैले तिमीलाई चाहेर पनि तिम्रो नजिक म आउन सकिन
शायद मेरो कमजोरी हो या मेरो विवशता

लाग्छ मलाई मेरो भाग्यमा तिम्रो प्रतीक्षा नै थियो
गोधूलिको साँझमा पनि सँगसँगै हिँड्ने साथी भएन

मैले तिमीलाई चाहेर पनि तिम्रो नजिक म आउन सकिन
शायद मेरो कमजोरी हो या मेरो विवशता



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link