Jauna Hukka Bar Tanka Timilsina

कर्णालीपारि छ काली, कालीको छैन दिल खाली
अरे, कर्णालीपारि छ काली, कालीको छैन दिल खाली

भन्थ्यो साथी, शेरेले, "जिन्दगी नै खेल हो, जीत होस् या हार"

दुई दुना चार, साथी, जाऊँ न हुक्का बार
दुई दुना चार, साथी, जाऊँ न हुक्का बार
दुई दुना चार, साथी, जाऊँ न हुक्का बार

Yeah, रफ बोल्न म जान्दिन, म बोल्छु सिधासाधा
मायाको यो दुनियाँमा भइसकेँ म फ़िदा
हुक्का बार धाउँछु सधैँ, जाने छ कि कोही?
सेती होस् या काली, एउटी मिलाइदेऊ न जोई

खोलाको छेउमा खेतबारी, नदीको छेउमा बालुवा
अरूलाई छेउमा राख्दैनौ, म छेउमा आउँदा के होला?
अरूलाई छेउमा राख्दैनौ, म छेउमा आउँदा के होला?

भन्थ्यो साथी, शेरेले, "जिन्दगी नै खेल हो, जीत होस् या हार"

दुई दुना चार, साथी, जाऊँ न हुक्का बार
दुई दुना चार, साथी, जाऊँ न हुक्का बार
दुई दुना चार, साथी, जाऊँ न हुक्का बार

यता न उता भाको छ तिम्रो र मेरो पिरती
पागलै बनाई छोड्दियौ, भाको छ मेरो यो गति
पागलै बनाई छोड्दियौ, भाको छ मेरो यो गति

भन्थ्यो साथी, शेरेले, "जिन्दगी नै खेल हो, जीत होस् या हार"

दुई दुना चार, साथी, जाऊँ न हुक्का बार
दुई दुना चार, साथी, जाऊँ न हुक्का बार
दुई दुना चार, साथी, जाऊँ न हुक्का बार

Uh-huh, आइज, साइँला, आइज, माइला, आइज, भुन्टे, डल्ली
आजै हो नाच्ने दिन, नाचौँ हल्लीहल्ली
मौका मिले दुनियाँमा सबले मार्छन् चान्स
Entry भयो हिरोको, सबले गर्देऊ डान्स

गोरेटो कहाँ हो थाहा छैन, हिँडेको भयो एक वर्ष
सत्यानाश पाऱ्यो मायाले, उस्तै भो मेरो धन खर्च
सत्यानाश पाऱ्यो मायाले, उस्तै भो मेरो धन खर्च

भन्थ्यो साथी, शेरेले, "जिन्दगी नै खेल हो, जीत होस् या हार"

दुई दुना चार, साथी, जाऊँ न हुक्का बार
दुई दुना चार, साथी, जाऊँ न हुक्का बार
दुई दुना चार, साथी, जाऊँ न हुक्का बार



Credits
Writer(s): Prakash Saud Priyen, Tanka Timilsina
Lyrics powered by www.musixmatch.com

Link