Daru Piyara Hoki Tanka Timilsina

ओए कान्छी, ओए कान्छी, ओए कान्छी
ओए कान्छी, ओए कान्छी

दारू पिएर हो कि? नशा चढेर हो कि?
तिम्रो रूपैले के गऱ्यो?
ओइ कान्छी, तिमी साँच्चै मन पऱ्यो
ओए कान्छी, तिमी साँच्चै मन पऱ्यो

(सनसनी-सनसनी)
(सनसनी-सनसनी)

टाउकोमाथि ऋण बोकेर सहर पढ्न आएँ
घरको कुरा नसुनेर पाउनु दुःख पाएँ
साइबो, टाउकोमाथि ऋण बोकेर सहर पढ्न आएँ
घरको कुरा नसुनेर पाउनु दुःख पाएँ

किन एकोहोरो भइरहन्छु?
तिम्रै मायामा टोलाइरहन्छु

दारू पिएर हो कि? नशा चढेर हो कि?
तिम्रो रूपैले के गऱ्यो?
ओइ कान्छी, तिमी साँच्चै मन पऱ्यो
ओए कान्छी, तिमी साँच्चै मन पऱ्यो

खोजेजस्तो, रोजेजस्तो पाउन्नौ बजारैमा
मेरो मनमा तिमी बस्छ्यौ लाखौँ-हजारैमा
हे, खोजेजस्तो, रोजेजस्तो पाउन्नौ बजारैमा
मेरो मनमा तिमी बस्छ्यौ लाखौँ-हजारैमा

किन एकोहोरो भइरहन्छु?
तिम्रै मायामा टोलाइरहन्छु

दारू पिएर हो कि? नशा चढेर हो कि?
तिम्रो रूपैले के गऱ्यो?
ओइ कान्छी, तिमी साँच्चै मन पऱ्यो
ओए कान्छी, तिमी साँच्चै मन पऱ्यो

(सनसनी-सनसनी)
(सनसनी-सनसनी)

नपत्याउँदो खोलाले नि भन्छन् बगाउँछ
हेर्दै जाऊ न, यो केटोले तिम्लाई भगाउँछ
हे, नपत्याउँदो खोलाले नि भन्छन् बगाउँछ
हेर्दै जाऊ न, यो केटोले तिम्लाई भगाउँछ

किन एकोहोरो भइरहन्छु?
तिम्रै मायामा टोलाइरहन्छु

दारू पिएर हो कि? नशा चढेर हो कि?
तिम्रो रूपैले के गऱ्यो?
ओइ कान्छी, तिमी साँच्चै मन पऱ्यो
ओए कान्छी, तिमी साँच्चै मन पऱ्यो

भेट हुन्छौ काठमाडौँका गल्ली-गल्लीनिर
सुखैसुख दिउँला, कान्छी, तिम्लाई केको पीर?
ओए, भेट हुन्छौ काठमाडौँका गल्ली-गल्लीनिर
सुखैसुख दिउँला, कान्छी, तिम्लाई केको पीर?

किन एकोहोरो भइरहन्छु?
तिम्रै मायामा टोलाइरहन्छु

दारू पिएर हो कि? नशा चढेर हो कि?
तिम्रो रूपैले के गऱ्यो?
ओइ कान्छी, तिमी साँच्चै मन पऱ्यो
ओए कान्छी, तिमी साँच्चै मन पऱ्यो



Credits
Writer(s): Tanka Timilsina
Lyrics powered by www.musixmatch.com

Link