Jhyalaima

जुक्ति लगाऊ
आ, जुक्ति लगाऊ, भर हुन्न बलैमा
आँखा लाउँदा पाकेको फलैमा, um-hm

लुकीलुकी नहेर झ्यालैमा
आज हेर्यो, भोलि नि मन लाउला
पर्सी मया पारौला जालैमा
पर्सी माया परौला जालैमा, निर, जालैमा

लुकीलुकी
उँ, लुकीलुकी तिम्रै घर आउनी
मैले हेर्नी, तिमीले झ्याल लगाउनी, um-hm

लुकीलुकी नहेर हो झ्यालैमा
आज हेर्यौ, भोलि नि मन लाउला
पर्सी मया परौली जालैमा
पर्सी माया परौली जालैमा, निर, जालैमा

सुन टिपेझैँ
आ, सुन टिपेझैँ गर्यौ नि लासामा
दिल चोरेर पार्यौ नि पासामा, um-hm

लुकीलुकी नहेर झ्यालैमा
आज हेर्यो, भोलि नि मन लाउला
पर्सी मया पारौला जालैमा
पर्सी माया परौला जालैमा, निर, जालैमा

फुल्नै छाडे
उँ, फुल्नै छाडे फूल पनि बोटैमा
फक्रिएसी गुलाब फूल ओठैमा, um-hm

लुकीलुकी नहेर हो झ्यालैमा
आज हेर्यौ, भोलि नि मन लाउला
पर्सी मया परौली जालैमा
पर्सी माया परौली जालैमा, निर जालैमा

हुन्न, कान्छा
आ, हुन्न, कान्छा, जीवनको टुङ्गो नि
झुक्याईझुक्क्याई नहान ढुङ्गो नि, उ-हुँ

लुकीलुकी नहेर झ्यालैमा
आज हेर्यो, भोलि नि मन लाउला
पर्सी माया पारौला जालैमा
पर्सी माया परौला जालैमा, निर जालैमा

बैँसको फल
उँ, बैँसको फल सुक्ला नि पिरैले
झारी खान्छु नजरको तिरैले, um-hm

लुकीलुकी नहेर हो झ्यालैमा
आज हेर्यो, भोलि नि मन लाउला
पर्सी माया परौली जालैमा
पर्सी माया परौली जालैमा, निर जालैमा

टोलाएछु
आ, टोलाएछु हेरेर अस्ति म
तिम्रा नजर मायालु बस्तीमा, um-hm

लुकी लुकी नहेर झ्यालैमा
आज हेर्यो, भोलि नि मन लाउला
पर्सी माया पारौला जालैमा
पर्सी माया परौला जालैमा, निर जालैमा

काटीकाटी
ए, काटीकाटी मिलाइछ्यौ केश पनि
मेरैलागि बदलेर भेष पनि, um-hm
लुकीलुकी नहेर हो झ्यालैमा
आज हेर्यो, भोलि नि मन लाउला
पर्सी माया परौली जालैमा
पर्सी माया परौली जालैमा, निर, जालैमा



Credits
Lyrics powered by www.musixmatch.com

Link