Pachheuri Lisyo

हे, घुम्दै आइयो मैसाबको घरमा, राति-राति लालटिनको भरमा
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गलबन्दि लिस्यो

मैसाबको घरमा, राति-राति लालटिनको भरमा
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

हे, जाडो बढ्यो मुटु नै कमायो, बल्ल मेरो साह्रै मन रमायो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिस्यो

मुटु नै कमायो, बल्ल मेरो साह्रै मन रमायो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

हे, मैले लाको गल्बन्दी सानो छ, ओडिस्यो न तातो छ न्यानो छ
हावा चिसो चिसो
हजुरलाई जाडो भा होला, ए मेरो गल्बन्दि लिस्यो

गल्बन्दी सानो छ, ओडिस्यो न तातो छ, न्यानो छ
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

हे, ज्यानको जाडो लुगाले हटाउनी, बैँसको जाडो कसरी खटाउनी
हावा चिसो चिसो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो

लुगाले हटाउनी, बैँसको जाडो कसरी खटाउनी
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

हे, ज्यान तातिन्थ्यो छेउमै आएता, अँगालोमा बेरिन पाए त
हावा चिसो चिसो
हजुरलाई जाडो भा होला, ए मेरो गल्बन्दि लिस्यो

छेउमै आएता, अँगालोमा बेरिन पाए त
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

हे, पाउन पाए स्पर्श मायाको, जान्थ्यो जाडो दाँया र वाँयाको
हावा चिसो चिसो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो

स्पर्श मायाको, जान्थ्यो जाडो दाँया र वाँयाको
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

हे,खोज्या रैछ बैँसले तातो, रातो गाला लजाउँदा झन तातो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

बैँसले तातो, रातो गाला लजाउँदा झन तातो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

ए, जिस्काईरहन्छन आउने र जानीले, पछि परेँ लजाउनी बानीले
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

आउने र जानीले, पछि परेँ लजाउनी बानीले
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

हे, हाँसी-हाँसी बोल्दिए भो त नि, कति सारै लज्याईस्या हो त नि?
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

बोल्दिए भो त नि, कति सारै लज्याईस्या हो त नि?
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

हे, पारिलो घाम ताप्दा नि जाडो भो, आफ्नो बैँस आफैँलाई घाँडो भो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

ताप्दा नि जाडो भो, आफ्नो बैँस आफैँलाई घाँडो भो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

हे, मै झिल्के नि एक्लै छु केरे त, के जान्थ्यो र हजुरले हेरे त?
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

एक्लै छु केरे त, के जान्थ्यो र हजुरले हेरे त?
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

हे,मैलाई किन हेरिस्यो? अरूनि टन्नै होलान हजुरका तरुनी
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

हेरिस्यो? अरूनि टन्नै होलान हजुरका तरुनी
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो

हे, कोही भेटिन्न मन-मुटु दिउँ जस्तो, आफ्नो ओच्छ्यान सधैँको हिउँ जस्तो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

मन-मुटु दिउँ जस्तो, आफ्नो ओच्छ्यान सधैँको हिउँ जस्तो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

हे, कस्ले खोल्छ? मायाको पोको छ, जस्ले खोल्छ जवानी चोखो छ
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

मायाको पोको छ, जस्ले खोल्छ जवानी चोखो छ
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो

हे, कराईसिन्छ बाबा र मुमाले, हाँगा हाल्न लाईसक्यो जुँगाले
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

बाबा र मुमाले, हाँगा हाल्न लाईसक्यो जुँगाले
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

हे, हजुर जस्तो पाए त सारथी, गर्थेँ होला पुजा र आरति
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो

पाए त सारथी, गर्थेँ होला पुजा र आरति
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो

हे, मिल्छ भने यही ज्यानको बनिस्यो, के छ विचार? नलजाई भनिस्यो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

यही ज्यानको बनिस्यो, के छ विचार? नलजाई भनिस्यो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

हे, पगालिस्यो नौनीझैँ आत्मा छ, पिरतीको अगुल्टो हातमा छ
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो

नौनीझैँ आत्मा छ, पिरतीको अगुल्टो हातमा छ
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो

हे, माया दिईस्यो मुटुमै थापम्ला, हजुरजस्तो अरु त काँ पाम्ला?
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

मुटुमै थापम्ला, हजुरजस्तो अरु त काँ पाम्ला
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

हे, ख्याल-ख्यालैमा मन मेरो चोरीस्यो, सलाई दैछु, आफैले कोरिस्यो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए मेरो पछ्यौरी लिस्यो

मन मेरो चोरीस्यो, सलाई दैछु आफैले कोरिस्यो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

हे, आकार दिन्छ मन्दिरलाई गजुरले, मेरो आकार दिईस्यो न हजुरले
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

मन्दिरलाई गजुरले, मेरो आकार दिईस्यो न हजुरले
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

हे, रित्तो मुटु मायाले भरियो, बल्ल भेट्यो नाम्लो ले बरियो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

मायाले भरियो, बल्ल भेट्यो नाम्लो ले बरियो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

हे, मायाको वाण मुटुमै गडेछ, त्यही भएरपो ढुकढुकी बढेछ
हावा चिसो चिसो
हजुरलाई जाडो भा होला, ए मेरो गल्बन्दि लिस्यो

मुटुमै गडेछ, त्यही भएर पो ढुकढुकी बढेछ
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो गल्बन्दि लिईस्यो

हे, मन बिग्रियो, हाँसियो, जिस्कियो, जाडोमा नि पसिना निस्कियो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

हाँसियो, जिस्कियो, जाडोमा नि पसिना निस्कियो
हावा चिसो-चिसो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो
हजुरलाई जाडो भा होला, ए, मेरो पछ्यौरी लिईस्यो

Credits
Writer(s): Rabin Lamichhane
Lyrics powered by www.musixmatch.com

Link