Mata Alapatra Parchhu - Female Vocals

म त अलपत्रै पर्छु तिमी नभएको बेला

मुटु चल्दाचल्दै मर्छु तिमी नभएको बेला
मुटु चल्दाचल्दै मर्छु तिमी नभएको बेला
म त अलपत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दाचल्दै मर्छु तिमी नभएको बेला
मुटु चल्दाचल्दै मर्छु तिमी नभएको बेला

दुनियाँले, दुनियाँले पागल नै भने पनि

दुनियाँले, दुनियाँले पागल नै भने पनि
म त तिम्रो, म त तिम्रो
तस्बिरसँग कुरा गर्छु तिमी नभएको बेला
तस्बिरसँग कुरा गर्छु तिमी नभएको बेला

म त अलपत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दाचल्दै मर्छु तिमी नभएको बेला
मुटु चल्दाचल्दै मर्छु तिमी नभएको बेला

समयले, समयले फुलाउँछ फूल भन्थे

समयले, समयले फुलाउँछ फूल भन्थे
होइन रैछ, होइन रैछ
म त बसन्तमै झर्छु तिमी नभएको बेला
म त बसन्तमै झर्छु तिमी नभएको बेला

म त अलपत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दाचल्दै मर्छु तिमी नभएको बेला

मुटु चल्दाचल्दै मर्छु तिमी नभएको बेला



Credits
Writer(s): Krishna Hari Baral
Lyrics powered by www.musixmatch.com

Link