Yeta Tirkha

यता तिर्खा लागेको धेरै भो
त्यता माया बगेर खेरै गो

हो हो यता तिर्खा लागेको धेरै भो
त्यता माया बगेर खेरै गो

हेर्दै कति थुक निल्नु घुटुक्क
एक दिन माया सबैले लाउनी हो
देऊ न माया चाख्नलाई सुटुक्क
एक दिन माया सबैले लाउनी हो
देऊ न माया चाख्नलाई सुटुक्क
देऊ न माया चाख्नलाई सुटुक्क

खेरै जाहोस् केही छैन गए नी
तिम्लाई दिन्न जे जस्तो भए नी

ए है खेरै जाहोस् केही छैन गए नी
तिम्लाई दिन्न जे जस्तो भए नी

हेर्दै तिमी थुक निल्नु घुटुक्क
मैले माया अर्कैलाई दिने हो
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क
मैले माया अर्कैलाई दिने हो
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क

थर थर यो ज्यान थण्डिले रातो छ
त्यता त्यो ज्यान तुम्बा झैँ तातो छ

हो हो थर थर यो ज्यान थण्डिले रातो छ
त्यता त्यो ज्यान तुम्बा झैँ तातो छ

हेर्दै कति थुक निल्नु घुटुक्क
एक दिन माया सबैले लाउनी हो
देऊ न माया चाख्नलाई सुटुक्क
एक दिन माया सबैले लाउनी हो
देऊ न माया चाख्नलाई सुटुक्क
देऊ न माया चाख्नलाई सुटुक्क

तिम्ले मेरो नगर आश पनि
कुर्दा कुर्दै जाला त्यो सास पनि

ए है तिम्ले मेरो नगर आश पनि
कुर्दा कुर्दै जाला त्यो सास पनि

हेर्दै तिमी थुक निल्नु घुटुक्क
मैले माया अर्कैलाई दिने हो
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क
मैले माया अर्कैलाई दिने हो
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क

यो मन बाँध्न सकिन छेकेर
लोभै लाग्दो तिम्रो रूप देखेर

हो हो यो मन बाँध्न सकिन छेकेर
लोभै लाग्दो तिम्रो रूप देखेर

हेर्दै कति थुक निल्नु घुटुक्क
एक दिन माया सबैले लाउनी हो
देऊ न माया चाख्नलाई सुटुक्क
एक दिन माया सबैले लाउनी हो
देऊ न माया चाख्नलाई सुटुक्क
देऊ न माया चाख्नलाई सुटुक्क

माया त्यसै कहाँ पाइन्छ चाखेर?
धर्तीमा जुन आउँदैन डाकेर

ए है माया त्यसै कहाँ पाइन्छ चाखेर?
धर्तीमा जुन आउँदैन डाकेर

हेर्दै तिमी थुक निल्नु घुटुक्क
मैले माया अर्कैलाई दिने हो
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क
मैले माया अर्कैलाई दिने हो
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क

नक्कलीको जिउडालै कसिलो
त्यो ओठ देख्दा यो ओठ भो रसिलो

हो हो नक्कलीको जिउडालै कसिलो
त्यो ओठ देख्दा यो ओठ भो रसिलो

हेर्दै कति थुक निल्नु घुटुक्क
एक दिन माया सबैले लाउनी हो
देऊ न माया चाख्नलाई सुटुक्क
एक दिन माया सबैले लाउनी हो
देऊ न माया चाख्नलाई सुटुक्क
देऊ न माया चाख्नलाई सुटुक्क

तिम्ले कुरा बुझ्दैनौ किन खै
मलाई लिन आउँदैछ मेरो पोई

ए है तिम्ले कुरा बुझ्दैनौ किन खै
मलाई लिन आउँदैछ मेरो पोई

हेर्दै तिमी थुक निल्नु घुटुक्क
मैले माया अर्कैलाई दिने हो
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क
मैले माया अर्कैलाई दिने हो
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क

देऊ न माया चाख्नलाई सुटुक्क
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क
देऊ न माया चाख्नलाई सुटुक्क
तिम्लाई दिन्न चाख्नलाई सुटुक्क



Credits
Lyrics powered by www.musixmatch.com

Link