Launa Launa Bachau

लौ न, लौ न, लौ न, लौ न बचाऊ, म उडिसकेँ
पर्ख, पर्ख, पर्ख, पर्ख, अँगालो फिँजाउँदै छु
लौ न, लौ न, लौ न, लौ न बचाऊ, म उडिसकेँ
पर्ख, पर्ख, पर्ख, पर्ख, अँगालो फिँजाउँदै छु

हराएँ म कहाँ-कहाँ तिम्रो मायामा
सम्हाल अब मलाई आई छेउमा
हराएँ म कहाँ-कहाँ तिम्रो मायामा
सम्हाल अब मलाई आई छेउमा

मेरो नीदभरि पनि तिम्रै सपना
तिम्रो तस्बिर कोरेको छु एक कुनामा

हेर, हेर, हेर, हेर, तारा त्यो खसाइदेऊ न
ताराको त के कुरा, जून नै झारिदिउँला
लौ न, लौ न, लौ न, लौ न बचाऊ, म उडिसकेँ
पर्ख, पर्ख, पर्ख, पर्ख, अँगालो फिँजाउँदै छु

नागबेली चुल्ठो तिम्रो केले सजाऊँ?
भनिदेऊ न सहनाई कहिले बजाऊँ
नागबेली चुल्ठो तिम्रो केले सजाऊँ?
भनिदेऊ न सहनाई कहिले बजाऊँ

तिम्रै हो सारा जीवन, केलाई सोधेको?
तिमी नै हौ देउता मैले रोजेको

आऊ, आऊ, आऊ, आऊ, साथ एकछिन बसिदेऊ न
एकछिनको के कुरा, जुनीभर बसिदिउँला
लौ न, लौ न, लौ न, लौ न बचाऊ, म उडिसकेँ
पर्ख, पर्ख, पर्ख, पर्ख, अँगालो फिँजाउँदै छु



Credits
Lyrics powered by www.musixmatch.com

Link