Sadhai Sadhai

सधै सधै पर्खेने मान्छे
आ आ...

सधै सधै पर्खिने मान्छे
सधै सधै पर्खिने मान्छे
अब त बाटो तर्कने भएछ
हासी हासी बात मार्ने मान्छे हेर्दा हेर्दै
हो, हेर्दा हेर्दै नबोल्ने भएछ
अब त बाटो तर्कने भएछ

सधै सधै पर्खिने मान्छे

अब त बाटो तर्कने भएछ

टाढै बाट दखे पनि
टाढै बाट दखे पनि, हात हल्लाउथ्यो
भिडमा पनि आँखा छली
भिडमा पनि आँखा छली
उसले आँखा मिलाउथ्यो
तर छेउमै उभीए पनी
अब त उसले नदेख्ने भएछ

सधै सधै पर्खिने मान्छे
अब त बाटो तर्कने भएछ

दुइ चार दिन नदेखे त
दुइ चार दिन नदेखे त
चिठी पाठाउथ्यो

भेटे पछि मनको कुरा सबै सबै सुनाउथ्यो
तर कतै देखे पनि अब त उसले नचिन्ने भएछ
सधै सधै पर्खिने मान्छे
सधै सधै पर्खिने मान्छे
अब त बाटो तर्कने भएछ

हासी हासी बात मार्ने मान्छे हेर्दा हेर्दै
हे, हेर्दा हेर्दै नबोल्ने भएछ
अब त बाटो तर्कने भएछ

सधै सधै पर्खिने मान्छे
अब त बाटो तर्कने भएछ



Credits
Writer(s): Kali Prasad Rijal, Shila Bahadur Moktan
Lyrics powered by www.musixmatch.com

Link