Maya Garchu Timilai

माया गर्छु तिमीलाई, विश्वास गर्छु तिमीलाई
सधैँ-सधैँ यसरी नै मेरै छेउ आई मुस्काइदेऊ है
साथ दिन्छु तिमीलाई

तिमी हाँसे पो यो मन हाँस्दछ
तिमीसँगै यो प्रीत बाँच्दछ
तिमी हाँसे पो यो मन हाँस्दछ
तिमीसँगै यो प्रीत बाँच्दछ

माया गर्छु तिमीलाई, विश्वास गर्छु तिमीलाई
सधैँ-सधैँ यसरी नै मेरै छेउ आई मुस्काइदेऊ है
साथ दिन्छु तिमीलाई

तिमी छौ र पो हृदयमा यो ढुकढुकी बढेछ
आँखाको नीद, मनको चैन तिमीमै अडेछ

Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link