Piratile Khelyo

पिरतीले खेल्यो आज मनै दुख्ने खेल
थाहा पाएँ, हुन्न रैछ दुई किनारको मेल
दुई किनारको मेल
पिरतीले खेल्यो आज मनै दुख्ने खेल
थाहा पाएँ, हुन्न रैछ दुई किनारको मेल
दुई किनारको मेल

हिजोसम्म फूल फुल्दा खुसी पनि फुल्थ्यो
हिजोसम्म फूल फुल्दा खुसी पनि फुल्थ्यो
मनको आकाशमा जून पनि झुल्थ्यो

पिरतीले खेल्यो आज दिलै जल्ने खेल
थाहा पाएँ, हुन्न रैछ दुई किनारको मेल
दुई किनारको मेल
पिरतीले खेल्यो आज मनै दुख्ने खेल
थाहा पाएँ, हुन्न रैछ दुई किनारको मेल
दुई किनारको मेल

खोला, नदी, झरना पनि मेरै गीत गाउँथ्यो
खोला, नदी, झरना पनि मेरै गीत गाउँथ्यो
वसन्तमा गुराँसले मेरै मन छाउँथ्यो

पिरतीले खेल्यो आज मुटु पोल्ने खेल
थाहा पाएँ, हुन्न रैछ दुई किनारको मेल
दुई किनारको मेल
पिरतीले खेल्यो आज मनै दुख्ने खेल
थाहा पाएँ, हुन्न रैछ दुई किनारको मेल
दुई किनारको मेल



Credits
Lyrics powered by www.musixmatch.com

Link