Balapan KO Umera

फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर?
फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर?
फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर, यो बालापनको उमेर?

केही छैन चिन्ता, केही छैन पीर
खुला आकाशको पन्छीजस्तै घुम्छु चारैतिर
केही छैन चिन्ता, केही छैन पीर
खुला आकाशको पन्छीजस्तै घुम्छु चारैतिर
सबैकी प्यारी मान्छे म, सबैकी आँखाकी नानी
कसलाई मन पर्दैन र मेरो आनीबानी?

फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर?
फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर?

केही बिगार्दा "बालख छे" भन्छन् सबैले
शान्त बस्दा "कस्ती ज्ञानी" भन्छन् सबैले
केही बिगार्दा "बालख छे" भन्छन् सबैले
शान्त बस्दा "कस्ती ज्ञानी" भन्छन् सबैले
उमेरसँगै छोड्दै जान्छन् साथीसँगी पनि
यही दिनको याद आउँछ सबलाई जहिले पनि

फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर?
फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर?
फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर, यो बालापनको उमेर?



Credits
Writer(s): Basanta Sapkota
Lyrics powered by www.musixmatch.com

Link