Maan ko Kura

भन छु मन को कुरा
तिमीलाइ नै
लुकेको जति यो माया
पोखाईर सबै
आफनो इच्छा पुरा गरौ
सपना बुनेर
निन्द्रा ले छोडे पछि
फर्की अवला।
चाहन्छु माया पिरती
पौन मनलाइ
तर हुदैन त भनिएको
कुराहरू नै।
अब उरेर नै जाउ
चरि बनेर
निन्द्रा ले छोडनु अगाडी
संगै मरी जवला।
कुराहरू बिपनामा हुदैन र,
सोचे जति मन ले
माया पौन सकेन र।
Music...
गर्छौं मनको कुरा
अरू संगै
भनिएको एती माया
आधा झुटै।
अब नरूएरै काटौ,
साचो बोलेर,
जिन्दगी हासेरै बितौ,
माया भुल्न अघाडी।
सोचेका अी कुराहरू हुने छैन।
माया खोजिराको नै छु पौने छैन।...



Credits
Lyrics powered by www.musixmatch.com

Link