Sagarsari Chokho Maya

सागरसरि चोखो माया तिमीलाई दिउँला
सागरसरि चोखो माया तिमीलाई दिउँला
यो ज्यानले साथ दिए तिमीसँगै जिउँला

तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला

सागरसरि चोखो माया तिमीलाई दिउँला
सागरसरि चोखो माया तिमीलाई दिउँला
यो ज्यानले साथ दिए तिमीसँग जिउँला

तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला

सागरसरि चोखो माया तिमीलाई दिउँला

आऊ बस न छेवैमा, मिठामिठा कुरा गरौँ
आऊ बस न छेवैमा, मिठामिठा कुरा गरौँ
वर्षौँ देखि साँचिएका रहरहरु पूरा गरौँ

तिम्रो साथ पाएपछि हाँसीखुसी जिउँला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला

सागरसरि चोखो माया तिमीलाई दिउँला
यो ज्यानले साथ दिए तिमीसँगै जिउँला

सिलसिला
सिलसिला

रमाएर तिमीसँगै लाग्छ सधैँ हाँसिरहूँ
हो, रमाएर तिमीसँगै लाग्छ सधैँ हाँसिरहूँ
तिमी भित्रै हराएर जुनीजुनी बाँचिरहूँ

फाटे पनि हाम्रो माया मनैमनले सिउँला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला

सागरसरि चोखो माया तिमीलाई दिउँला
यो ज्यानले साथ दिए तिमीसँग जिउँला



Credits
Writer(s): Dayaram Pandey, Basant Sapkota
Lyrics powered by www.musixmatch.com

Link