Gaadi Chalchha

गाडी चल्छ driver दाईको
गाडी चल्छ driver दाईको
मनको सपना चल्छ चल्दैन?
मनको सपना चल्छ चल्दैन?

कहिले पूर्व कहिले पश्चिम
साझ चुलो बल्छ बल्दैन
मनको सपना चल्छ चल्दैन?
मनको सपना चल्छ चल्दैन?

जाने आउछन आउने जान्छन
आफ्नो आफ्नो टुंगो हुन्छ
हो, जाने आउछन आउने जान्छन
आफ्नो आफ्नो टुंगो हुन्छ
रित्तै जाने भरि आउछन
भरि जाने भारि ल्याउछन

तिमि हुन्छौ गीत सुन्दै
बिसौनीमा प्रित बुन्दै
बिसौनीमा प्रित बुन्दै

सबैलाई रामराम सनम
तर छाती पोल्छ पोल्दैन
साझ चुलो बल्छ बल्दैन?
साझ चुलो बल्छ बल्दैन?

एई गाडीमा चड्ने हरु आफै गाडी किन्न थाले
हो, एई गाडीमा चड्ने हरु आफै गाडी किन्न थाले
एक रुपे आ-कमभो भन्ने यात्रुले नै चीन्न छाडे
घुम्ती कट्यो मोड कट्यो सुन्दर जीवन तेतै छुट्यो
सुन्दर जीवन तेतै छुट्यो

नयाँ नयाँ गाडी जस्तै तिम्रो जोवन किन्न मिल्दैन
मनको सपना चल्छ चल्दैन?

गाडी चल्छ driver दाईको
गाडी चल्छ driver दाईको
मनको सपना चल्छ चल्दैन
मनको सपना चल्छ चल्दैन?
साझ चुलो बल्छ बल्दैन?



Credits
Writer(s): Shila Bahadur Moktan
Lyrics powered by www.musixmatch.com

Link