Mayako Doli Chadai
मायाको डोली चढाई तिमीलाई लैजाउँला नि
हो, मायाको डोली चढाई तिमीलाई लैजाउँला नि
मायाको डोली चढाई तिमीलाई लैजाउँला नि
बसौँला सानै घरमा, मै राजा, तिमी रानी
बसौँला सानै घरमा, मै राजा, तिमी रानी
तिम्रो त बोली मीठो, झनै राम्रो तिम्रो बानी
तिम्रो त बोली मीठो, झनै राम्रो तिम्रो बानी
बसौँला सानै घरमा, तिमी राजा, हुँ मै रानी
बसौँला सानै घरमा, तिमी राजा, हुँ मै रानी
मान्द्रोको बार, खरको छानो
मान्द्रोको बार, खरको छानो
दुःखको पाथी, कहिले सुखको मानो
दुःखको पाथी, कहिले सुखको मानो
होला यो मन कहिले आगो, तिमी भइदेऊ है पानी
होला यो मन कहिले आगो, तिमी भइदेऊ है पानी
बसौँला सानै घरमा, मै राजा, तिमी रानी
बसौँला सानै घरमा, तिमी राजा, हुँ मै रानी
ला-ला-ला, ला, ला-ला-ला
ला-ला-ला, ला, ला-ला, ला
तिम्रो छाती मेरो बास, अँगालो भर
तिम्रो छाती मेरो बास, अँगालो भर
मेरो भन्नु मात्रै तिमी, अरू को नै छ र?
मेरो भन्नु मात्रै तिमी, अरू को नै छ र?
भूल गर्लाऊ कहिलेकाहीँ, नरुवाउनू जानीजानी

Credits
Writer(s): Yash Kumar
Lyrics powered by www.musixmatch.com
Link
Other Album Tracks
All Album Tracks: Aadhi Bato (Original Motion Picture Soundtrack) >
Altri album
- Gandaki Tiraima - Single
- Maiya Ho Maiya - Single
- Kasto Hola Ma Marne Din Danraj Movie Song
- He Ambe Jagadambe
- Dhadkan (Original Motion Picture Soundtrack)
- Arjun Dev (Original Motion Picture Soundtrack)
- Mausam (Original Motion Picture Soundtrack)
- DUI Pal (Original Motion Picture Soundtrack)
- Dar (Original Motion Picture Soundtrack)
- U Turn (Original Motion Picture Soundtrack) - Single
© 2024 All rights reserved. Rockol.com S.r.l. Website image policy
Rockol
- Rockol only uses images and photos made available for promotional purposes (“for press use”) by record companies, artist managements and p.r. agencies.
- Said images are used to exert a right to report and a finality of the criticism, in a degraded mode compliant to copyright laws, and exclusively inclosed in our own informative content.
- Only non-exclusive images addressed to newspaper use and, in general, copyright-free are accepted.
- Live photos are published when licensed by photographers whose copyright is quoted.
- Rockol is available to pay the right holder a fair fee should a published image’s author be unknown at the time of publishing.
Feedback
Please immediately report the presence of images possibly not compliant with the above cases so as to quickly verify an improper use: where confirmed, we would immediately proceed to their removal.