Ajhai Pani Lajaunchhau

थाहा छैन
कुन मोड देखि म एक्लै एक्लै आउदै छु
थाहा छैन
कुन मोड हुदै म कहाँ कता जादैछु
यहि यात्राले जिन्दगीको जिन्दगीनै गुमाउदै छु
थाहा छैन

पुग्नु पर्ने कहाँ छ र
फेरी पनि हिडीरहेकै छु
बेर्थैम अल्मलिदै आफैलाई अल्झाही रहेछु
कहिँ भुलेर म आफै आझै झुटो सपना सजाउदै छु
थाहा छैन

छुट्टिनु त छदैछ फेरी
यो आभास किन एक्लोपनको
वस्तु रोपनमै बिताउनु
सायद रहेछ यो रित जिवनको
फेरी किन म जीवनको मोहमा
एकोहोरो हराउदै छु

थाहा छैन कुन मोड देखि म एक्लै एक्लै आउदै छु
थाहा छैन
कुन मोड हुदै म कहाँ कता जादैछु
यहि यात्राले जिन्दगीको जिन्दगीनै गुमाउदै छु
थाहा छैन
थाहा छैन
थाहा छैन



Credits
Writer(s): Deepak Jungam
Lyrics powered by www.musixmatch.com

Link