Prem Charcha Garau

प्रेम चर्चा गरौँ, प्रेम चिन्तन गरौँ
प्रेम आर्जन गरौँ, प्रेम सिर्जन गरौँ
(प्रेम चर्चा गरौँ, प्रेम चिन्तन गरौँ)
(प्रेम आर्जन गरौँ, प्रेम सिर्जन गरौँ)
प्रेम चर्चा गरौँ

हेर, संसारमा भोकतिर्खा कहीँ
रोगपीडा कहीँ, पीरमर्का कहीँ
(हेर, संसारमा भोकतिर्खा कहीँ)
(रोगपीडा कहीँ, पीरमर्का कहीँ)

आज सेवा गरी प्रेम अर्पन गरौँ
प्रेम आर्जन गरौँ, प्रेम सिर्जन गरौँ
प्रेम आर्जन गरौँ, प्रेम सिर्जन गरौँ
(प्रेम चर्चा गरौँ, प्रेम चिन्तन गरौँ)
(प्रेम आर्जन गरौँ, प्रेम सिर्जन गरौँ)
प्रेम चर्चा गरौँ

मित्रको प्रेमले चित्तमा चाँदनी
देशको प्रेमले देश होला धनी
मित्रको प्रेमले चित्तमा चाँदनी
देशको प्रेमले देश होला धनी

प्रेम फेरि गरौँ, प्रेम झन्-झन् गरौँ
प्रेम आर्जन गरौँ, प्रेम सिर्जन गरौँ
प्रेम आर्जन गरौँ, प्रेम सिर्जन गरौँ
(प्रेम चर्चा गरौँ, प्रेम चिन्तन गरौँ)
(प्रेम आर्जन गरौँ, प्रेम सिर्जन गरौँ)

प्रेम चर्चा गरौँ, प्रेम चिन्तन गरौँ
प्रेम आर्जन गरौँ, प्रेम सिर्जन गरौँ
प्रेम चर्चा गरौँ



Credits
Lyrics powered by www.musixmatch.com

Link