Yati Dherai Sajaya

यति धेरै सजाय दियौ मेरो प्रीतको आभासमा
औकात भुलेर थाम्न खोजेछु
औकात भुलेर थाम्न खोजेछु तिम्रो जीवनलाई आफ्नो हातमा
यति धेरै सजाय दियौ

तिम्रा हरेक पलका हेराइहरूमा प्रीतभन्दा औकातै चाहना
तिम्रा हरेक पलका हेराइहरूमा प्रीतभन्दा औकातै चाहना
औकात मेरो केवल अँजुलीभर, भावनाले मात्र सजेनन् तिम्रा सपना, mm-hm

सिमाना घेरा बदलिदियौ मेरो भावनालाई अपराधमा
औकात भुलेर थाम्न खोजेछु
औकात भुलेर थाम्न खोजेछु तिम्रो जीवनलाई आफ्नो हातमा
यति धेरै सजाय दियौ

तिम्रा जिन्दगीका पाइलाहरूमा प्रीतभन्दा ठूलो सुनचाँदी
तिम्रा जिन्दगीका पाइलाहरूमा प्रीतभन्दा ठूलो सुनचाँदी
सफलताको उचाइमा तिमीलाई नआओस् कतै ती परेलीमा आँधी, hm-hm

फुल्न नपाउँदै झारिदियौ मेरो प्रीतलाई प्रभातमा
औकात भुलेर थाम्न खोजेछु
औकात भुलेर थाम्न खोजेछु तिम्रो जीवनलाई आफ्नो हातमा
यति धेरै सजाय दियौ



Credits
Lyrics powered by www.musixmatch.com

Link