Mero Nirasha

मेरो पाईला हरुमा तिमी
संग संगै कल्पना गर्दै छु
आउने दिन हरु
सायद भोलिको दिनमा
पलहरु सम्झिन पाउने हो कि होईन
तिमी तिमी नै छौ
अरु कोहि छैन
मेरो यो मन् मा खाली नै छ

मेरो निरासामा तिमी नजिक भए
मन भरि का पिडा हरु हाँसेरै भुलिदिन्थे म
त्यसैले आउन हात समाउन
बाँध तिम्रै अँगालोमा जुनि भर साथ दिन्छु म
त्यसैले आउन हात समाउन
बाँध तिम्रै अँगालोमा जुनि भर साथ दिन्छु म

सायद भुलेउ कि कतै
तिमीले मलाई
कि अरु नै रोजि सक्यौ
यसरी नै आँति रहेछु
टाढा छौ तिमी
आज म भन्दा

त्यसैले आउन हात समाउन
बाँध तिम्रै अँगालोमा जुनि भर साथ दिन्छु म



Credits
Writer(s): The Surmount Nepal
Lyrics powered by www.musixmatch.com

Link