Aaja Feri

आज फेरि निष्ठुरीको घात सम्झी रोएँ
आज फेरि निष्ठुरीको घात सम्झी रोएँ
सँगसँगै बिताएका, सँगसँगै बिताएका रात सम्झी रोएँ
आज फेरि, आज फेरि
आज फेरि निष्ठुरीको...

"तिमी पाए अब केही चाहिँदैन" भन्थी
"तिमी पाए अब केही चाहिँदैन" भन्थी

निर्दयीका ती नै झूटा बात सम्झी रोएँ
आज फेरि, आज फेरि
आज फेरि निष्ठुरीको...

आज फेरि, आज फेरि
आज फेरि निष्ठुरीको घात सम्झी रोएँ

आगोमाथि हात राखी वाचाहरू गर्थी
आगोमाथि हात राखी वाचाहरू गर्थी

पापिनीका कठोर ती हात सम्झी रोएँ
आज फेरि, आज फेरि
आज फेरि निष्ठुरीको घात सम्झी रोएँ



Credits
Lyrics powered by www.musixmatch.com

Link