Bachanaile

वचनैले मार्नेसँग कसको के लाग्छ र?
वचनैले मार्नेसँग कसको के लाग्छ र?
वचनैको छैन सिमाना

के माया लाउनु नि? कसको भर पर्नु नि? सोझाको गयो जमाना

सोझाको गयो जमाना, सोझाको गयो जमाना

पश्चिम जाँदा पूर्व भयौ, पूर्व जाँदा पश्चिम देखायौ

पसिना खाईखाई पानीघट्टसरि घुमायौ

रुवाउन जान्नेलाई कसको के लाग्छ र?
रुवाउन जान्नेलाई कसको के लाग्छ र?
आँसुको छैन सिमाना

के माया लाउनु नि? कसको भर पर्नु नि? सोझाको गयो जमाना
के माया लाउनु नि? कसको भर पर्नु नि? सोझाको गयो जमाना
सोझाको गयो जमाना, सोझाको गयो जमाना

जायजेथा सबै गयो, जोबन गयो सिङ्गै सडकमा
जायजेथा सबै गयो, जोबन गयो सिङ्गै सडकमा
उनको भने प्रीतको ठूलो महल उठ्यो आज सहरमा

धोका दिन जान्नेलाई कसको के लाग्छ र?
धोका दिन जान्नेलाई कसको के लाग्छ र?
कपटको छैन सिमाना

के माया लाउनु नि? कसको भर पर्नु नि? सोझाको गयो जमाना
के माया लाउनु नि? कसको भर पर्नु नि? सोझाको गयो जमाना
सोझाको गयो जमाना, सोझाको गयो जमाना

वचनैले मार्नेसँग कसको के लाग्छ र?
वचनैले मार्नेसँग कसको के लाग्छ र?
वचनैको छैन सिमाना

के माया लाउनु नि? कसको भर पर्नु नि? सोझाको गयो जमाना
के माया लाउनु नि? कसको भर पर्नु नि? सोझाको गयो जमाना
सोझाको गयो जमाना, सोझाको गयो जमाना

सोझाको गयो जमाना
सोझाको गयो जमाना
सोझाको गयो जमाना
सोझाको गयो जमाना

Credits
Lyrics powered by www.musixmatch.com

Link