Basant Nai Basna

हो-हो-हो-हो
ओ, ओ, ओ

वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर

एउटा फूल फुले यहाँ धर्ती मगमगाउँछ
एउटा बत्ती बले यहाँ जगत जगमगाउँछ
एउटा फूल फुले यहाँ धर्ती मगमगाउँछ
एउटा बत्ती बले यहाँ जगत जगमगाउँछ

सुख शान्ति मुस्काउँछ यहाँ सधैँभरि
लुकामारी खेल्छ जून यहाँ रातभरि

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर
वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर

आकाशलाई छोको छ मेरो हिमालले (हिमालले)
आकाशलाई छोको छ मेरो हिमालले (हिमालले)
स्वर्गलाई लोभ्याउँछ मेरो नेपालले (नेपालले)

मेरो वृत्त सुनाउँछ सधैँ पहरामा
मेरो गीत सुस्ताउँछ सधैँ छहरामा

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर
वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर

यो देश हो प्रकृतिको शान्त फूलबारी
झर्छ जहाँ इन्द्रधनुष स्वर्ग माया मारी
यो देश हो प्रकृतिको शान्त फूलबारी
झर्छ जहाँ इन्द्रधनुष स्वर्ग माया मारी

कोपिलाको काखमा काउकुती लाई
खेलिरहन्छ झुल्के घाम बिहान नै लाई

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर
वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर

वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर
वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर

Credits
Writer(s): Not Applicable
Lyrics powered by www.musixmatch.com

Link