Raat Ko Rani

This is the begining
Get on the dance floor
'रातो रानी', 'रातो रानी'
'रातो रानी' फुलेझैँ साँझमा
तिमी फुल्यौ कलेजी माझमा

'रातो रानी' फुलेझैँ साँझमा (साँझमा)
तिमी फुल्यौ कलेजी माझमा (माझमा)
'रातो रानी' फुलेझैँ साँझमा तिमी फुल्यौ कलेजी माझमा

मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर

'रातो रानी' फुलेझैँ साँझमा तिमी फुल्यौ कलेजी माझमा

मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर

कान्छीलाई घुमाउने काठमाण्डु सहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर

सिन्दुर दिउँला, पोते दिउँला माया भाकेर
चन्द्रजस्तो तिम्रो मुहार दिलमा राखेर
हो, सिन्दुर दिउँला, पोते दिउँला माया भाकेर
चन्द्रजस्तो तिम्रो मुहार दिलमा राखेर

म त आएँ मायालाई सम्झेर (सम्झेर)
माया लाईदेऊ "तिम्रै हुँ" भनेर (भनेर)
म त आएँ मायालाई सम्झेर, माया लाईदेऊ "तिम्रै हुँ" भनेर

मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर

कान्छीलाई घुमाउने काठमाण्डु सहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर

लालीगुराँस वनैभरि, वनै रमाइलो
तिमी पाए जिन्दगीमा मनै रमाइलो
हो, लालीगुराँस वनैभरि, वनै रमाइलो
तिमी पाए जिन्दगीमा मनै रमाइलो

म त आको नौडाँडा काटेर (काटेर)
कान्छी, तिमीलाई motor मा राखेर (राखेर)
म त आको नौडाँडा काटेर, कान्छी, तिमीलाई motor मा राखेर

मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर

'रातो रानी' फुलेझैँ साँझमा तिमी फुल्यौ कलेजी माझमा

मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर

कान्छीलाई घुमाउने काठमाण्डु सहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर
कान्छीलाई घुमाउने काठमाण्डु सहर



Credits
Writer(s): Shambhujeet Baskota
Lyrics powered by www.musixmatch.com

Link