Dherai Dherai

धेरै-धेरै टाढा पुगिसकेँ
धेरै-धेरै टाढा पुगिसकेँ
एक्लो यो मनलाई सम्हाल्न नसकी
एक्लो यो पनलाई अँगाल्न नसकी
धेरै...

निश्चल छन् माया ती सुन्दर फूलझैँ
निर्मल छन् भाव ती कोमल मनझैँ

एक्लो यो मनलाई सम्हाल्न नसकी
एक्लो यो पनलाई अँगाल्न नसकी
धेरै...

जीवनको उकालीओराली गरेँ
मायाको नगरमा फूलझैँ फुलेँ

एक्लो यो मनलाई सम्हाल्न नसकी
एक्लो यो पनलाई अँगाल्न नसकी

धेरै-धेरै टाढा पुगिसकेँ
धेरै-धेरै टाढा पुगिसकेँ
एक्लो यो मनलाई सम्हाल्न नसकी
एक्लो यो पनलाई अँगाल्न नसकी
धेरै...



Credits
Writer(s): Adrian Pradhan
Lyrics powered by www.musixmatch.com

Link