Mukha Dekhada Maya

मुख देख्दा माया लाग्छ, बानी देख्दा साह्रै उदेक लाग्छ

मान्छे एउटै तर दुई अनुहार
मान्छे एउटै तर दुई अनुहार देख्दाखेरि मलाई दिक लाग्छ
देख्दाखेरि मलाई दिक लाग्छ
मुख देख्दा माया लाग्छ

अरू वाचा खान छोडिदेऊ, जे भन्नु छ साफ सामु आई भनिदेऊ

यो छातीको मर्म अचानोले बुझ्छ
यो छातीको मर्म अचानोले बुझ्छ कि त लहरलाई झेल्ने किनाराले बुझ्छ

मुख देख्दा माया लाग्छ, बानी देख्दा साह्रै उदेक लाग्छ
मान्छे एउटै तर दुई अनुहार
मान्छे एउटै तर दुई अनुहार देख्दाखेरि मलाई दिक लाग्छ
देख्दाखेरि मलाई दिक लाग्छ
मुख देख्दा माया लाग्छ

मानेँ, हजुर! तिमी कम छैनौ, तर तिमी मात्रै यो संसारमा छैनौ

यो सृष्टिको रीत हो, हरेक फूल झर्छन्
यो सृष्टिको रीत हो, हरेक फूल झर्छन्, तिमी पनि झर्छौ, तिमी भिन्दै हैनौ

मुख देख्दा माया लाग्छ, बानी देख्दा साह्रै उदेक लाग्छ
मान्छे एउटै तर दुई अनुहार
मान्छे एउटै तर दुई अनुहार देख्दाखेरि मलाई दिक लाग्छ
देख्दाखेरि मलाई दिक लाग्छ
मुख देख्दा माया लाग्छ

Credits
Lyrics powered by www.musixmatch.com

Link