Timi Bhanda Ramro

तिमीभन्दा राम्री अरु कोही छैन
तिमीभन्दा राम्री अरु कोही छैन
तिम्रो जस्तो माया अन्त कहीँ छैन
तिम्रो जस्तो माया अन्त कहीँ छैन
तिमीभन्दा राम्री अरु कोही छैन

बोलीमा तिम्रो लुकेको छ सरगम
हिँडाइमा छ तिम्रो पाउजुको छमछम

बोलीमा तिम्रो लुकेको छ सरगम
हिँडाइमा छ तिम्रो पाउजुको छमछम

हाँस्दा तिमीले फक्रिन्छ फूल
हाँस्दा तिमीले फक्रिन्छ फूल
सधैँ हेरिराख्ने गर्छु म भूल, गर्छु म भूल

तिमीभन्दा राम्री अरु कोही छैन
तिम्रो जस्तो माया अन्त कहीँ छैन
तिमीभन्दा राम्री अरु कोही छैन

अधर फूलका, नागबेली केश
कञ्चन त्यो काया, मातलाग्दो भेष

अधर फूलका, नागबेली केश
कञ्चन त्यो काया, मातलाग्दो भेष

बनेका छन् आँखा मदिराका प्याला
बनेका छन् आँखा मदिराका प्याला
मलाई होस् चाहिँदैन, गए ज्यान जाला, गए ज्यान जाला

तिमीभन्दा राम्री अरु कोही छैन
तिमीभन्दा राम्री अरु कोही छैन
तिम्रो जस्तो माया अन्त कहीँ छैन
तिम्रो जस्तो माया अन्त कहीँ छैन
तिमीभन्दा राम्री अरु कोही छैन



Credits
Lyrics powered by www.musixmatch.com

Link