Chaheka Kura

चाहेका कुरा गरेकै छौं, एकान्तमा भेटेकै पनि छौं
अनि किन भयो, यो कसरी भयो
अनि किन भयो, यो कसरी भयो, फेरि पनि हामी अधुरो नै छौं

टाढाको चोट सहेकै थियौं, नगिचैको सुख भोगेकै थियौं
गुनासोको बलियो आधार बिना किन हामी अपूरो नै छौं
चाहेका कुरा गरेकै छौं, एकान्तमा भेटेकै पनि छौं
अनि किन भयो, यो कसरी भयो
अनि किन भयो, यो कसरी भयो, फेरि पनि हामी अधुरो नै छौं
चाहेका कुरा गरेकै छौं

शंकाको भेल फुटाएकै छौं, मायाको बेग जुटाएकै छौं
दुवैले थाहा नपाएको कारण किन हामी अधुरो नै छौं
चाहेका कुरा गरेकै छौं, एकान्तमा भेटेकै पनि छौं
अनि किन भयो, यो कसरी भयो
अनि किन भयो, यो कसरी भयो, फेरि पनि हामी अधुरो नै छौं

Credits
Lyrics powered by www.musixmatch.com

Link